बिशेषताहरु
यस प्रणालीका विशेषताहरू निम्न बमोजिम रहेका छन् :-
१. कार्यालयबाट नागरिकलाइ प्रवाह गरिने सम्पूर्ण सेवाहरु तथा नागरिक वडापत्र लाइ सेवाग्राहीले आफ्नो आवस्यकता अनुसार जुनसुकै शिर्षक Touch Monitor प्रयोग गरि हेर्न सकिने,
२. स्क्रिनको तलपट्टी जति पनि सूचना/समाचार तथा जानकारीहरु (Scrolling) देखाउन सकिने,
३. कार्यालयसंग सम्बन्धित फोटोहरु, आयोजनाका प्रगति फोटोहरु, तथ्यांकहरु तथा अन्य जानकारीहरु लाइ Slider को रुपमा देखाउन सकिने,
४. कार्यालयका सम्पूर्ण कर्मचारीको फोटो सहितको विवरण हेर्न सकिने,
५. आफ्नो स्थानको मौसम सम्बन्धि विवरण, समय तथा अन्य कुराहरु सेवाग्राहीले हेर्न सकिने,
६. कार्यालयसंग सम्बन्धित Video हरु, विभिन्न गोष्ठीक Video हरु, आफ्नो क्षेत्रमा भएका पर्यटकिय स्थानको Video हरु, जनचेतना मुलक Video हरु सेवाग्राहीलाइ देखाउन सकिने ।
७. कस्तो खालको सेवाग्राही (महिला, पुरुस, अपाङ्ग, वृद्धा, अन्य) ले के-कस्तो गुनासो गरेका छन् भन्ने कुराको मुल्यांकन गरि कार्यालय तथा कर्मचारी ले काम गर्ने ढांचा तय गर्न सहज हुने
८. गुनासो सम्बन्धि प्रश्नावली जतिपनि थप घट गर्न सकिने राष्ट्रिय गान कुन समयमा बजाउने हो सो अनुसार व्यवस्थापन गर्न सकिने
माथि उल्लेखित सम्पूर्ण कुराहरु सेवाग्राहीले त्यहाँ भएको KeyPad प्रयोग गरि सजिलै संग एकैछिनमा हर्न सक्ने छन् l यदि सेवाग्राहीले Touch Monitor प्रयोग नगरेको खण्डमा ती सूचना, जानकारी, वडापत्र तथा फोटोहरु आफै परिवर्तन भईरहने छन् ।